1/6
KMC Animal Tagging screenshot 0
KMC Animal Tagging screenshot 1
KMC Animal Tagging screenshot 2
KMC Animal Tagging screenshot 3
KMC Animal Tagging screenshot 4
KMC Animal Tagging screenshot 5
KMC Animal Tagging Icon

KMC Animal Tagging

Animal Tagging
Trustable Ranking Icon
1K+التنزيلات
21MBالحجم
Android Version Icon4.1.x+
إصدار الأندرويد
1.0(09-10-2020)
-
(0 المراجعات)
Age ratingPEGI-3
تنزيل
التفاصيلالمراجعاتالمعلومات
1/6

وصف لـKMC Animal Tagging

काठमाडौं महानगरपालिका अन्तर्गत


घर पालुवा पशु चौपायाको ट्यागिङ्ग कार्यक्रम


ट्यागिङ्ग प्रणालीको चिनारी:


नेपालका पशुहरूलाई हाम्रा गाउँघर तिर थोरै संख्यामा पालिएका पशुहरूलाई नामबाट पहिचान गर्ने वा बोलाउने चलन छ । तर पशुको धेरै संख्या भएमा वा बथानमा रहेका पशुहरूको यो सम्भव नहुने भएकाले गाई, भैसी तथा भेंडाबाख्रालाई बथानमा छुट्टाउनका लागि चिन्ह लगाउने गरिन्छ । यसलाई नम्बर सहितको ट्याग मेसिनको सहायताबाट पशुको कानमा लगाईन्छ जसलाई ट्यागिङ्ग गर्ने वा चिन्ह लगाउने वा पशुको पहिचान आदि भनिन्छ ।


यसरी पशुमा ट्याग लगाए पछि सोही ट्याग नम्बर अनुसार नै फार्म भित्र रहेका सबै पशुको अभिलेख राखिन्छ । यसरी अभिलेख राख्दा पशुको जन्म, मिति, जात, प्रकार, उमेर, पशु धनीको नाम, स्थान अदिको विवरण राखिन्छ । अहिले गाईबाच्छाको लागि पनि चिप्सको माध्यमबाट ट्यागिङ्क गरिन्छ, जसको सम्पूर्ण अभिलेख कम्प्युटरको सफ्टवेयरमा राखिएको हुन्छ ।


कार्यक्रमका फाईदाहरूः


√ आफ्नो घर वा फार्ममा पालिएका गाई, भंैसीको अभिलेख राख्न मद्दत पुग्दछ ।

√ पशु चोरी भएमा वा हराएमा खोजी गर्न सजिलो हुन्छ ।

√ पशु पालनमा उचित व्यवस्थापन मिलाउन मद्दत गर्दछ ।

√ रोगको महामारी भएमा रोगथामका लागि आवश्यक पर्दछ ।

√ दैनिक आई पर्ने उपचार, खोप, प्रजनन् तथा अन्य रेकर्ड राख्न मद्दत गर्छ ।


Concept of: Abandoned Animal First Aid Act (AAFAA)


In Association With: Kathmandu Metropolitan City


Technical Support By: i-Tech Nepal

~~~~~~~~~~~~~~~~~~~~~~~~~~


Get in Touch with Us:

~~~~~~~~~~~~~~~~~~~~~~~~~~

For any Feedback, Query, Problem, Suggestion about App:


Write to us: support@animaltagging.org


Visit Website: https://www.animaltagging.org


~~~~~~~~~~~


Abandoned Animal First Aid Act (AAFAA)


Blue Bird Mall, Tripureshower, Kathmandu, Nepal


Phone: +977 9869 599 019


Email: info@aafaa.org


Website: https://www.aafaa.org


~~~~~~~~~~~


Kathmandu Metropolitan City


Baghdarbar, Kathmandu, Nepal


Phone: +977-1-4231481


Fax: +977-1-42368509


Email: kmcmayor@mos.com.np


mayor@kathmandu.gov.np


Website: https://www.kathmandu.gov.np


KMC Animal Tagging - إصدار 1.0

(09-10-2020)
ما الجديدApp Released

لا توجد آراء أو تقييمات بعد! لترك أول تقييم يرجى

-
0 Reviews
5
4
3
2
1

KMC Animal Tagging - معلومات APK

نُسخة APK: 1.0الحزمة: com.itechnepal.animaltagging
التوافق مع أندرويد: 4.1.x+ (Jelly Bean)
المطور:Animal Taggingالأذونات:1
الاسم: KMC Animal Taggingالحجم: 21 MBالتنزيلات: 0الإصدار : 1.0تاريخ الإصدار: 2020-10-09 21:36:53الشاشة: SMALLيدعم CPU نوع:
عنوان الحزمة: com.itechnepal.animaltaggingتوقيع SHA1: 88:80:88:66:F5:45:72:5D:05:E5:FB:F7:DD:4C:D7:B4:88:79:5E:2Dالمطور (CN): Androidالمنظمة (O): Google Inc.محلي (L): Mountain Viewالبلد (C): USولاية/مدينة (ST): Californiaعنوان الحزمة: com.itechnepal.animaltaggingتوقيع SHA1: 88:80:88:66:F5:45:72:5D:05:E5:FB:F7:DD:4C:D7:B4:88:79:5E:2Dالمطور (CN): Androidالمنظمة (O): Google Inc.محلي (L): Mountain Viewالبلد (C): USولاية/مدينة (ST): California

تطبيقات من الفئة نفسها